Skip to main content

Posts

Showing posts from 2015

२०७२ सालको बार्षिक राशि फल

ग्रह गोचर प्रतिकूल रहनेछ । समस्याहरू धेरै आउनेछन् । कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँगबढ्नेछ । मानसिक तनाव उच्च विन्दुमा पुग्ने, निकटजनहरुसँग बिना कारण टाढिनु पर्ने आवस्था आउन सक्छ । घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ । पेटको रोग बढ्ने, उच्च रक्त चापबढ्ने र खर्चधेरै हुने योगछ । झुटाआरोप पनि लाग्नेछन् ।नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला । रोजगारीकोलागि निकै भौंतारिनु पर्ला । राजनीतिमा चारैतिरबाट आक्रमण हुनेछ, सानो कुराले पनि पद तथा प्रतिष्ठा गुम्न सक्छ, दाजुभाइसँग सम्वन्ध विग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । सन्तानसँग विमति, पति–पत्नीबीच विवाद बढ्ने भएकोले शर्तक हुनु पर्ला । आषाढ २६ देखि गुरु अनुकूल भएकाले भाग्य बलियो हुने,शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानहरुसँगको सम्वन्धमा सुधार आउने हुनाले मनोबल बढ्नेछ । धार्मिककार्यमा रुचि बढ्ने, व्यापारमा सुधार आउने, पति–पत्नीबीच विग्रिएको सम्वन्ध राम्रो हँुदैजानेछ । वैदेशिक कार्य सफल हुनेछन्, माघदेखि राहुको परिवर्तनले नोकरीमा आउने अवरोध हटेर जानेछन् ।राजनीतिमा आउने